सुन्दरहरैंचामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

७ माघ ७७, बुधबार

७ माघ, मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ३२ बर्षीया सीता पराजुलीको मृत्यु भएको छ ।

Advertisement

जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० बजे जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको र घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top