अमेरिकाको बागडोर सम्हाल्दै जो बाइडेन

७ माघ, न्यूयोर्क ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा आजदेखि नवनिर्वाचित जो बाइडेनले कार्यभार सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनमा डेमोक्रेटिक दलका उम्मेदवार जो बाइडेन विजयी भएका थिए ।

रिपब्लीकन पार्टीका उम्मेदवार हुनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन् र आज ह्वाइट हाउस छोड्दै छन् ।

आफ्नो शासन अवधिमा गरेका काम र लिएका नीतिका कारण कहिले आलोचित र कहिले चर्चित बनेका राष्ट्रपति ट्रम्पको बिदाइका अवसरमा विश्वका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । रुहानीले टेलिभिजनमा टिप्पणी दिँदै राष्ट्रपति ट्रम्पले चार वर्षसम्म आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य नगरेको प्रतिक्रिया दिएका छन् ।

Advertisement

राष्ट्रपति ट्रम्पले सन् २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए । राष्ट्रपति रुहानीको भनाइ त्यसैको प्रतिक्रिया भएको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top