माइक पोम्पेओसहित ट्रम्प प्रशासनका २७ उच्च अधिकारीमाथि चीनले लगायो प्रतिबन्ध

८ माघ, एजेन्सी ।
अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएसंगै चीनले डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

चीनले ट्रम्प प्रशासनमा विदेश मन्त्री रहेका माइक पोम्पेओसहित सो प्रशासनका २७ उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

चीनविरुद्ध पूर्वाग्रह र घृणा फैलाएको आरोप लगाउँदै चीनले पोम्पेओसहितका ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

Advertisement

बिहीबार बिहानै सार्वजनिक गरिएको वक्तव्यमा चीनको विदेश मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीलाई ‘चीन विरोधी राजनीतिज्ञ’ भनेको छ ।

उनीहरुले अमेरिका र चीनबिचको सम्बन्धलाई कमजोर पार्ने प्रयास गरेको पनि वक्तव्यमा उल्लेख छ ।

Advertisement

ट्रम्प प्रशासनमा अमेरिका–चीन सम्बन्ध खराब रह्यो । सो बिग्रिएको सम्बन्ध सुधारको जिम्मा बाइडेन प्रशासनलाई छ । बाइडेनले बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका हुन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top