प्रेमिकाको हत्या गरी फरार रहेका युवक १० वर्षपछि पक्राउ

८ माघ ७७, शुक्रबार

९ माघ, काठमाडौं ।
आफ्नो प्रेमिकालाई गोली हानी हत्या गर्ने युवक १० वर्षपछि पक्राउ परेका छन्।

Advertisement

ताप्लेजुङको छाँगे–१ का कुमुकहाङ लिम्बू आङबुहाङलाई काठमाडौं मुलपानीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए।

पाँचथरमा २०६७ सालमा आङबुहाङले सामान्य विवाद हुँदा आफ्नो प्रेमिकालाई गोली हानी हत्या गरेका थिए । हत्या पछि फरार भएका उनी १० वर्षपछि पक्राउ परेका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top