रंगेलीका १६० विद्यार्थीलाई राउण्ड टेबलद्वारा कपडा वितरण

१० माघ ७७, आइतबार

११ माघ, विराटनगर । राउण्ड टेबल नेपालले शनिबार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले रंगेलीस्थित श्री महेर्षीमेही प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जडोका लागि न्यायो कपडा वितरण गरेको हो ।

विद्यालयका १ सय ६० जना विद्यार्थीलाई स्वेटर, जुत्ता, मोजा प्रदान गरिएको आयोजकले जनाएको छ ।

Advertisement

कार्यक्रममा विद्यार्थीहरुलाई खाजा समेत खुवाइएको थियो ।

Advertisement

राउण्ड टेबल नेपालले सामाजिक उत्तदायित्व अन्र्तगत स्थापनाकालदेखि नै सामाजिक सेवा गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top