×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

निर्वाचन सम्पन्न गर्न आयोगले माग्याे सरकारकाे सहयोग

११ माघ, काठमाडौँ ।

निर्वाचन आयोगले २०७८ साल वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्बन्धमा विभिन्न विषय क्षेत्रमा आवश्यक सहयोगका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरेको छ ।

Advertisement
Advertisement

आयोगबाट सञ्चालन भइरहेको मतदाता नामावली (दाबी विरोध समेत) अद्यावधिक गर्न, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सरोकारवालाहरूको व्यापक सहभागितामा सम्पन्न गर्न गराउन आम नागरिकहरुलाई सु–सूचित गराउन अनुरोध गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम वा सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरी निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलापहरू व्यवस्थापन गर्न उपयुक्त स्थल चयन गरी विकल्प सहित आयोग समक्ष सिफारिस गरी पठाउने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।

मतदान स्थलहरूको संरक्षण, मर्मत सम्भार लगायत निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरूको व्यवस्थापन गर्नुका साथै निर्वाचनका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी स्थानीय प्रशासनले आवश्यक व्यवस्था गर्ने समेत जनाइएको छ ।

साथै निर्वाचन सम्बन्धी कार्यक्रमहरू सम्पन्न गर्न गराउन आवश्यक सहयोगका लागि सबै सरोकारवालाहरूलाई आयोगले अनुरोध समेत गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top