ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं भएपनि शुक्रबार दरबारमार्गमा चिसो भूइँमा थचक्कै बसेका नेकपा ओली समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीले विकास र समृद्धिको भाषण बर्साइदिएपछि जुरुक्कजुरुक उठेर उनका पक्षमा नारा लगाए ।

भाषणमा समृद्धि र समाजवादको कुरा गरिएपनि तीन किसिमका वर्ग छुटिट्ने गरी कार्यक्रमस्थल मिलाइएको थियो ।भूइँमा थुचुक्क बसेका बसेका कार्यकर्ता थिए, जो गाडीमा रातबिरात यात्रा गरेर सभाकै लागि काठमाडौं आएका हुन् । अर्को वर्ग कुर्सीमा बस्ने थियो जहाँ मुख्यमन्त्री, मन्त्री र स्थायी कमिटी सदस्य थिए । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यका लागि पनि पहिलो लहरको छेउमा कुर्सी छुट्याइएको थियो । शाक्य कार्यक्रममा नपुगुन्जेलसम्म कुर्सी खाली नै थियो भने बस्ने खोज्ने विशिष्ट पाहुनालाई सुरक्षाकर्मीले रोके । मञ्चको सोफामा बस्ने अर्को वर्गको नेतृत्व स्वयम् प्रधानमन्त्रीले गरेका थिए । याे खबर कान्तिपुरमा छापिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top