अक्फोर्ड–अस्ट्राजिकिका खोप प्रभावकारी नदेखिएको भन्दै दक्षिण अफ्रिकामा स्थगित गरियो खोप कार्यक्रम

२६ माघ, एजेन्सी ।
दक्षिण अफ्रिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । पछिल्लो अध्ययनले कोरोना भाइरसको नयाँ संस्करणका लागि हाल लगाइएको अक्फोर्ड–अस्ट्राजिकिका खोप खासै प्रभावकारी नभएको नतिजा देखाएपछि खोप कार्यक्रम स्थगित गरिएको हो ।

दक्षिण अफ्रिकामा नयाँ प्रकारको कोरोना भाइरसका संक्रमितहरु ९० प्रतिशत फेला परेका छन् । दुई हजार जनामा गरिएको अध्ययनले कोरोना खोपले सामान्य र मध्यम खालका संक्रमितलाई थोरै मात्रै सुरक्षा प्रदान गर्ने देखिएको छ ।

दक्षिण अफ्रिकाले अस्ट्राजिनिकाको १० लाख डोज खोप लगाइसकेको छ । अर्को सातादेखि पुन खोप कार्यक्रम संचालन गर्ने कार्य तालिका थियो ।

अध्ययनको नतिजाकै कारण दक्षिण अफ्रिकामा खोप कार्यक्रम तत्काललाई स्थगित गरिएको छ र थप अध्ययनको नतिजा हेरेर अघि बढ्ने बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top