सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा

११ फागुन, काठमाडौँ ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतकाे फैसला स्वागतयाेग्य भएकाे बताएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्चले गरेको फैसलाको सम्मान गर्दै देउवाले ऐतिहासिक र स्वागतयाेग्य भनेका हुन् ।

ओली नेतृत्वको नेकपाको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि उनले बताएका छन् । उनले कांग्रेसले संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको पनि बताएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top