२५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।
सर्वोच्चको फैसलाले नेकपा एकता बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
बैठकको एजेण्डाबारे जानकारी नरहेको मन्त्रीहरुको भनाइ छ।
बाढी पीडितलाई यशोदा ग्रुपको ३ करोड ५१ लाख नगद र ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग
प्रधानमन्त्री बालेन शाहसँग उद्योगीहरूको विशेष संवाद
भरतपुरमा गुडिरहेको कारमा आगो लागेपछि।।