×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

’तपाईहरुलाई मन परेपनि,नपरेपनि एक नम्बरमा प्रचण्ड छ‘

२७ फाल्गुन २०७७

२७ फागुन, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताएका छन् । बिहीबार सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देश भित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफु चिन्तित र आक्रोशित भएको बताएका छन् ।

Advertisement
Advertisement

उनले राष्ट्रिय स्वाधिनताको लडाँइ पूर्ण नभएकाले स्वाधिनताको लडाइँ लड्न बाँकि रहेको बताए । उनले भने – ‘यो प्रतिक्रियावादी देशी विदेशीहरुले नेपालको राष्ट्रिय स्वाधिनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई फेरी एकचोटी जर्बजस्ती कुल्चिने दुस्साहस भइराखेको छ । म चिन्तित छु । म आक्रोशित पनि छु । म आफैँ आन्दोलित पनि छु । साथीहरु बिचार गर्नुहोला । हामीले राजनीतिक हिसाबले सामन्ती तन्त्रमाथि विजय हासिल गरेकै हो । तर राष्ट्रिय स्वधिनताको लडाइँ पूर्ण भएको छैन । हामीले अझै लड्न बाँकी छ भनेको त्यहीँनिर हो ।’

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको उपलब्धी र प्रचण्डलाई निस्तेज पार्नमा प्रतिक्रियावादीले ध्यान केन्द्रीत गरेको बताए । आफुभित्र आवेग र आक्रोश रहेको भन्दै प्रचण्डले नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकार माथि कसैले धावा बोले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिए । उनले भने – ‘प्रतिक्रियावादी तत्वहरु यही माओवादी आन्दोलनले ल्याएका उपलब्धीलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको टिम, त्यसमध्ये एक नम्बरमा अहिले पनि प्रचण्ड नै छ तपाइहरुलाई मन परेपनि, मन नपरेपनि । त्यो प्रचण्डलाई के गरी निस्तेज पार्ने होला भन्नेमा नै सबैको ध्यान । भ्रममा कोही नरहनुहोला । मैले भने नि, म भित्र फेरी एकचोटी आवेग र आक्रोश छ । नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकार माथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरी एकचोटी बिद्रोह गर्ने अधिकार हुन्छ ।’

Advertisement

नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको उनको भनाई छ । प्रतिक्रियावादीले नेपालले प्राप्त गरेको उपलब्धीलाई निमोठ्ने र नेपाललाई कब्जामा राख्न सोचे हालसम्मका आन्दोलनबाट प्राप्त जागरणलाई केन्द्रीत गरेर कलरफुल रिभुलुसनमा लगि षडयन्त्रलाई चकनाचुर पार्न सकिने पनि अध्यक्ष प्रचण्डले बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top