×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

जसपाले आफ्नै नेतृत्वको सरकारका लागि पहल गर्ने

२८ फाल्गुन २०७७

२८ फागुन, काठमाडाैँ ।

जनता समाजवादी पार्टी, नेपालभित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ । शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन् ।

Advertisement
Advertisement

जसपा, नेपालका नेता राजकिशोर यादवले देशमा देखिएको समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएको भन्दै प्रधानमन्त्रीको लागि पहल कदमी लिनुपर्ने विषयमा छलफल भएको बताए । उनले भने – ‘अहिले जुन प्रकारको राष्ट्रिय लेभलमा जुन प्रकारको समस्या देखा परेको छ । त्यो समस्या समाधान गर्न यी दलहरु बारम्बार प्रयोग भए, असफल भए । त्यसैले अब यो ऐतिहासिक कार्यभारको नेतृत्व जसपा लिन तयार रहनुपर्छ र जसपा त्यसको लागि पहलकदमी गर्नुपर्छ भन्ने कोणबाट हामी बहस थालेका छौँ ।’

शुक्रबारको संसदीय दलको बैठकमा दलको विधानको बारेमा छलफल भएको तथा बिहीबार नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा ब्रिफिङ गरेको पनि नेता यादवले जानकारी दिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने आफुहरुको स्पष्ट अडान रहेको पनि बताए । संघीयता, लोकतन्त्र र परिवर्तनका पक्षधर शक्तिहरुसँग मात्रै आफुहरुको सहकार्य र समन्वय हुने उनले स्पष्ट पारे ।

उनले भने – ‘प्रतिगमनकारी शक्ति सँग, लोकतन्त्र बिरोधी, संघीयता बिरोधी शक्तिसँग कुनै किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुन सक्दैन । क्लियर छ हाम्रो यसमा । हामी संघीयता पक्षधर, लोकतन्त्रका पक्षधर, परिवर्तनका पक्षधर शक्तिहरुको बीचमा सहकार्य, समन्वय र समाजस्य गरेर मुलुकलाई निकाश दिनुपर्दछ र अहिलेको आवस्था भन्ने हो भने सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीले असंवैधानिक कार्य ग¥यो भनेर ठहर गरिसकेपछि संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नु पर्छ भन्ने स्पष्ट अडान हाम्रो पार्टीको रहेको छ ।’

जसपाले सत्ता समिकरणको विषयमा सबै राजनीतिक दलहरुसँग छलफल तथा परामर्श गरिरहेको छ । यस्तै संसदीय दलको विधान स्वीकृत भइसकेपछि मात्रै संसदीय दलको नेता चयन हुने पनि अध्यक्ष यादवले बताए।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top