×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

काँग्रेस नगर सचिव ढुंगानाको निधन

२९ जेष्ठ २०७५

झापा, जेठ २९

नेपाली काँग्रेसका भद्रपुर नगर सचिव शैलेश ढुंगानाको आज निधन भएको छ ।

Advertisement
Advertisement

भद्रपुर–७ निवासी ४९ वर्षीय ढुंगानाको ओमसाई पाथीभरा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ढुंगाना मिर्गौला र कमलपित्त रोगबाट ग्रसित थिए । उनलाई केही दिनदेखि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिँदै आएको पारिवारिक स्रोतले जनाएको छ ।

ढुंगाना झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिका कार्यालय सचिवमा विगत दुई दशकदेखि कार्यरत थिए ।

काँग्रेस भद्रपुर नगर सचिवमा दुई कार्यकाल बिताइसकेका ढुंगाना नेपाल रेडक्रस सोसाइटी उपशाखा भद्रपुरको कोषाध्यक्ष, नेपाल अपांग संघ झापाको सदस्यलगायत विभिन्न संघसंगठनमा आबद्ध थिए । उनको आजै मेची नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top