कलाकार भीमबहादुर थापाको निधन

२९ जेठ ७५, बुधबार

विराटनगर,जेठ ३०
वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । उनको बुधबार बिहान दुई बजेतिर ९२ वर्षको उमेरमा निधन भएको हो ।

कलाकार दीपकराज गिरिका अनुसार केही छिन्मा पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।

वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए । थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् ।

Advertisement

थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top