×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

बल्खुको सुकुम्बासी टोलमा एक महिलाको हत्या, बोरामा शव फेला

३ चैत्र २०७७

३ चैत्र, काठमाडौँ । बल्खुको सुकुम्बासी टोलमा एक महिलाको हत्या भएको छ।

सोमबार साँझ साढे ७ बजे प्रहरी पुग्दा टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा शव फेला परेको हो।

Advertisement
Advertisement

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेको आशंका छ।

मृतक अन्दाजी ३२–३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन्। उनका श्रीमान सन्तोष सापकोटा भन्ने यज्ञ सापकोटा फरार रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए।

सन्तोषीको टाउकोमा हथौडाले हानेर हत्या गरिएको उनले बताए।

उनीहरू पछिल्लो समय बौद्धमा बस्दै आएका थिए। सोमबार भने उनीहरू बल्खु पुगेका थिए।

देवर तेजबहादुर सापकोटाले रगत बगेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

’शव तन्नाले बेरेर फ्लास्टिकले बेरेर फेरि बोराभित्र राखिएको थियो,’ प्रहरी स्रोतले भन्यो,’ घटना अन्दाजी ५–६ बजे नै भएको हुनुपर्छ। हामीलाई करिब साढे ७ बजे खबर भयो।’

उनका अनुसार उनीहरूबीच घरायसी विवाद थियो। त्यही भएर श्रीमानले हत्या गरेर फरार भएका हुन् कि भन्ने प्रहरीको आशंका छ। यद्यपि श्रीमान पक्राउ परेपछि मात्रै यसबारे थप जानकारी हुने प्रहरीले बताएको छ।

उनका श्रीमान यज्ञ सापकोटा पहिले पनि ६ महिना जेलमा बसिसकेको अनुसन्धानमा संलग्न अर्का प्रहरी अधिकृतले जानकारी दिए।

Advertisement

अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top