धारिलो हतियार प्रहार गरी पतिको हत्या

३० जेठ ७५, बिहीबार

ताप्लेजुङ, जेठ ३१
ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् ।

Advertisement

फक्तालुङ गाउँपालिका ६ बस्ने अन्दाजी २३ वर्षीया शर्मिला लिम्बुलाई घाँटीमा धारिलो हतियारले प्रहार गरी आफ्नै पति वर्ष २४ का दुर्गा लिम्बुको हत्या गरी फरार भएको भन्ने जानकारी प्राप्त भएको हो।

यता सुनसरी बराह नगरपालिका १ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा एक पुरुषको शव फेला परेको छ ।

Advertisement

नहर किनारमा स्थानीयले अन्दाजी २५–३० वर्षका पुरुष मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको नामथर, वतन खुल्न सकेको छैन।

घटना बारेमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएका टोलीबाट अनुसन्धान कार्य भईरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top