भीडन्तमा ३९ लडाकू मारिए

३१ जेठ ७५, शुक्रबार

यमन, जेठ ३१

यमनमा भएको भीडन्तमा परी बिहीबार कम्तीमा ३९ जना लडाकूको मृत्यु भएको छ ।

यमनी विद्रोहीहरुको नियन्त्रण रहेकोभन्दा बाहिरी ठाँउ होडेइडामा ठूलो भीडन्त भएको अधिकारीहरूले जनाएका छन् ।

Advertisement

घटनामा परी ३० जना यमनीक हुथी विद्रोही लडाकूहरू मारिएका हुन् । होडेइडा विमानस्थलदेखि दुई किलोमिटर टाढा पर्ने ठाँउमा घटना भएको हो ।

त्यसबाहेक अरु नौ जना सरकार विरोधी लडाकूहरू पनि मारिएका छन् । उनीहरु पनि उही क्षेत्रमा मारिएको अधिकारीहरूले बताएका छन् ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top