×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

डाका समूहले लुटेको जिप र सुनचाँदी भेटियो, डाकाहरु भेटिएनन्

३१ चैत्र २०७७

३१ चैत्र, लहान ।

डाकाको समूहले लहान– ७ स्थित राजेश सारडाको घरबाट लुटेर लगेको बा १० च ९३०२ नम्बरको जिप र सुनचाँदी फेला परेको छ ।

Advertisement
Advertisement

सोमबार बेलुकी साढे ७ बजेतिर आएको हतियारधारी डाकाको समूहले सारडाका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी र जिप लुटेर लगेका थिए ।

खोजतलास गर्दै जाँदा सिरहाको कल्याणपुर नगरपालिका– १२ बेल्हामा बेवारिसे अवस्थामा जिप र लुटिएको भनिएको सुनचाँदी भेटिएको इलाका प्रहरी कार्यालय लहानका डीसपी डा. तपन दहालले बताए ।

जिपसहित त्यसभित्र परिवारजनले भनेअनुसारका सबै सुनचाँदी भेटिएको उनले बताए । हामीले सबै सामान यकिन गराएका छौँ, लगभग सबै भेटिएको छ, उनले भने, केही तलमाथि हुनसक्छ, हामी परिवारजनसँग फेरि यकिन गराउँछौँ ।

Advertisement

डाकाहरुको भने सुराक पत्ता लागेको छैन । उनीहरू गाडी अप्ठ्यारो ठाउँमा छोडेर भागेको र खोजबिन भइरहेको डीएसपी दाहालले जनाए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top