आफ्ना नागरिकलाई जति सक्दो छिटो भारत छाड्न अमेरिकाको आग्रह

१५ बैशाख ७८, बिहीबार

१६ बैशाख, एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह गरेको छ । अमेरिकाले जति सक्दो छिटो आफ्ना नागरिकलाई भारत छोड्न एड्भाइजरी जारी गरेको छ ।

अमेरिकाले भनेको छ, ‘भारतमा कोरोना सङ्कट यसरी बढेको छ कि त्यहाँ औषधि तथा उपचार पद्धति असफल जस्तै बनेको छ ।’ दिनप्रतिदिन कोरोनाका बिरामीको ज्यान जाने सङ्ख्या बढेको तथा नयाँ बिरामीले उपचारका लागि शय्या पाउन छोडेको भन्दै अमेरिकाले त्यहाँ रहेका नागरिकलाई एड्भाइजरी जारी गरेको हो ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको सङ्कटसँग जुधिरहेको भारतलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

‘​कोभिडको बढ्दो सङ्क्रमणबाट मेडिकल सुविधा ध्वस्त भएको छ’, अमेरिकाले जारी गरेको एड्भाइजरीमा भनिएको छ । आफ्ना नागरिकहरू भारतबाट आउने फ्लाइटमा सिधै आउन सक्ने अमेरिकाले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top