×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’

२६ बैशाख २०७८

२६ बैशाख, काठमाडौं । महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताएकी छन् ।

विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेडक्रसका स्वयंसेवकले आधारभूत सिद्धान्त अनुरुप गतिबिधि प्रतिविम्बित भए नभएको समीक्षा गर्दै अगाडी बढ्न आग्रह गरिन् ।

Advertisement
Advertisement

उनले कोभिड १९ महामारी न्यूनीकरण तथा रोकथामका लागि रेडक्रसले गरेका जनचेतना लगायतका काम प्रशंसनीय रहेको उल्लेख गर्दै बिभिन्न आपत्कालीन अवस्थामा रेडकसर्मीले पुर्याएको सेवाको उच्च सह्ना समेत गरिन् ।

उनले भनिन्, “ नेपाल रेडक्रसलाई थप बलियो बनाउन सरकार सहयोग गर्न सधैं तयार छ । तीनपटक नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शिताका साथ मानवीय पीडा कम गराउन अझ निरन्तर क्रियाशील हुनुपर्छ । ”

हरेकवर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइन्छ ।

Advertisement

रेडक्रस अभियानका प्रवद्र्धक जँ हेनरी ड्युनाको जन्मदिनका अवसर पारेर यो दिवस माउन शुरुआत गरिएको हो । यसवर्ष ‘निरन्तरता’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा मनाइएको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top