राजनीतिक जोडघटाउ रोक्नुस्, जनताको जीवन रक्षालाई प्राथमिकतामा राखौं

२९ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले राजनीतिक जोडघटाउ रोक्न र कोराना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई एकमात्र प्राथमिकता बनाउन अपील गरेको छ ।

Advertisement

जुनुसुकै बेला भयावह अवस्था आउनुसक्छ, तयारी गरौं भन्दा नसुनेका कारण आम नागरिकले अनाहकमा जीवन गुमाइरहको संघले बताएको छ ।

उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top