×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खोप आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकालाई परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

१० जेष्ठ २०७८

१० जेष्ठ, काठमाडौँ । नेपालले कोभिड–१९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग बिहान भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यूएसएड मार्फत गरिने भनिएको सहयोगमा नेपाललाई प्राथमिकता दिएर खोप आपूर्ति गर्न आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकालाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जवाफमा अमेरिकाले नेपाललाई सहयोग गर्न सकारात्मक रहेको बताएको परराष्ट्र मन्त्रालयद्वारा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, मन्त्री ज्ञवालीले महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद पनि दिएका छन् ।

Advertisement

केही दिनअघि अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि भन्दै अक्सिजन सिलिन्डरसहित भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top