१९ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित
विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट
कोलम्बोमा नेपालको जग्गा विवाद, पर्खाल लगाउन रोक