×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित

२४ जेष्ठ २०७८

२४ जेष्ठ, काठमाडौं ।
आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी भएपछि संवैधानिक इजलास स्थगित भएको हो । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालत प्रशासनलाई आफू बिरामी भएकाले आज संवैधानिक इजलास नबस्ने जानकारी गराएका छन् ।

Advertisement
Advertisement

त्यसपछि इजलासमा रहेका अन्य न्यायाधीशलाई पनि इजलास नबस्ने जानकारी गराइएको छ ।

Advertisement

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार आफूसहित सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top