सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा १५ जनाको मृत्यु, २० घाइते

२ जेठ, एजेन्सी ।

सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा नयाँ भर्ना हुन आएका १५ जना सैनिकहरुको मृत्यु भएको छ ।

घटनामा २० भन्दा बढी घाइते भएका छन् भने घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सोमालियाको राजधानी मोगादिशुको मेडिना जिल्ला स्थित सैनिक तालिम केन्द्रमा विस्फोटक पदार्थसहितको ज्याकेट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा प्रवेश गरी आत्मघाती बिस्फोट गराएको अन्तराष्ट्रिय समाचार सस्थाले जनाएका छन् ।

घटनाको जिम्मेवारी आतंकवादी संगठन अल–शबाबले लिएको छ । मारिेने र घाइते हुनेमा नयाँ भर्तीका लागि तालीम लिइरहेका सैनिकहरु रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top