सभामुख र स्वास्थ्यमन्त्री सिन्धुपाल्चोक जाँदै

१ असार ७८, बुधबार

२ असार, काठमाडौं ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ गएको बाढी र पहिरोले हेलम्बु, मेलम्ची बजारसहित इन्द्रावती नदीको किनारमा रहेका बस्तीमा ठुलो क्षति पुर्याएको छ ।

नेपाली सेनाको हेलिकप्टर परिचालन गरी उद्धार भैरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए ।

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटा स्थलगत अनुगमनका लागि सो क्षेत्रमा जादैँछन् । उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् ।

सभामुख सापकोटा र मन्त्री सापकोटा दुवैको गृहजिल्ला सिन्धुपाल्चोक हो। बाढी प्रभावित क्षेत्र तामाङको निर्वाचन क्षेत्रसमेत हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top