जाजरकोटमा गोठाला गएका चार दिनदेखि सम्पर्कविहीन सात जना सकुशल भेटिए

३ असार ७८, शुक्रबार

४ असार, जाजरकोट । जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका सात जना सकुशल भेटिएका छन् ।

बिहान प्रहरी र स्थानीय बासिन्दाको टोलीले उनीहरुलाई सकुशल भेटेर उद्धार गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

चरिचरन क्षेत्रमा गोठाला गएका कुशे गाउँपालिका–९ का कृष्ण रोकाया, वडा नम्बर ८ का दिलबहादुर खड्का, चन्द्रा खड्का, विक्रम खड्का, भविन्द्र खड्का, धनसरा खड्का र भीम खड्का मङ्गलवारदेखि सम्पर्कविहीन थिए ।

उनीहरु घर फर्कँदै गर्दा हावाहुरी र पानी परेपछि सम्पर्कविहीन भएका थिए । हावाहुरीमा जोगिएका भक्तबहादुर रोकाय, ईश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top