विश्व टेस्ट च्याम्पियनसिप फाइनल: न्युजिल्यान्डविरुद्ध भारत

४ असार, काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन् ।

खेल इङ्ल्यान्डको साउथ ह्याम्प्टनमा दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

पहिलो विश्व टेस्ट च्याम्पियनसिपको ट्रफी आफ्नो देशले जित्ने दुवै टोलीले दाबी गरेका छन् ।

विश्व वरीयतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् ।

दुई वर्षअघि सुरु भएको टेस्ट च्याम्पियनसिप अन्तर्गत भारतले १७ खेलमा १२ खेल जितेको थियो भने न्युजिल्यान्डले ११ खेलमा सात खेल जितेको थियो ।

च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १६ मिलियन अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top