कोपा अमेरिका फुटबल : भेनेजुएला र इक्वेडरको बराबरी

७ असार ७८, सोमबार

७ असार, काठमाडौं ।

Advertisement

कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । अघि बिहान सकिएको खेलमा भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह ’बी’ को तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ । यस्तै, इक्वेडर भने १ अङ्कका साथ चौथो स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top