माइतीघरबाट पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरू पक्राउ

१० असार ७८, शुक्रबार

११ असार, काठमाडौं ।

Advertisement

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवाबाट हटाउन लागेको भन्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका इन्जिनियरहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

निषेधाज्ञा जारी रहेको अवस्थामा भिड गरेर प्रदर्शन गर्न पुगेपछि उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अशोक सिंहले जानकारी दिए।

भूकम्पपछि पुनर्निर्माण प्रधिकरणमा नियुक्ति भएका इन्जिनियर तथा सब–इन्जिनियरहरूले आफ्नो करार अवधि थप गर्न माग गर्दै आन्दोलन थालेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top