×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

युरोकपः नकआउट चरणको अन्तिम दिन आज यी दुई खेल हुँदै

१५ असार २०७८

१५ असार, काठमाडौँ ।

जारी १६औं संस्करणको युरोकप फुटबलमा नकआउट चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ ।

Advertisement
Advertisement

नकआउट चरण अन्तर्गत मंगलबार हुने पहिलो खेलमा इंल्याण्ड र जर्मनी भिड्दै छन् । इंल्याण्डको वेम्बली स्टेडियममा हुने इंल्याण्ड र जर्मनी बीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

इंल्याण्डले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । युवा खेलाडी रहेको इंल्याण्ड समूह ‘डी’को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । ३ खेलमा ७ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा इंल्याण्डले क्रोएसियालाई १–० ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि इंल्याण्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इंल्याण्ड समूह विजेता बनेको हो ।

यता, जर्मनी पनि बलियो टिम मानिन्छ । समूह चरणमा जर्मनीले ठुला देशसँग राम्रो प्रर्दशन गरेको थियो । जर्मनीले ३ खेलमा ४ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ ले पराजित गर्यो । तेस्रो खेलमा जर्मनीले हंगेरीसँग २–२ को बराबरी खेलेको थियो ।

Advertisement

युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म ३२ पटक आमुनेसामुने भएका छन् । जसमा जर्मनी १५ पटक विजयी भएको थियो भने इंल्याण्ड १३ पटक विजयी भएको थियो । ४ खेल बराबरीमा रोकिएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top