थोक औषधी व्यवसायीको प्रदेश कमिटि गठन

विराटनगर, असार १६
थोक औषधी व्यवसायीहरु १ नम्बर प्रदेशमा पनि संगठित भएका छन् । थोक औषधी व्यवसायीहरुको शनिबार विराटनगरमा सम्पन्न भेलाले के एल दासको अध्यक्षतामा नेपाल औषधी थोक व्यवायी संघको प्रदेश ककिटि गठन गरेको हो । नव गठित कमिटिको उपाध्यक्षमा सन्तोष शर्मा चयन भएका छन् ।

त्यस्तै कमिटिको सचिवमा पंकज शाह, कोषाध्यक्षमा प्रदिपकुमार सिंह चयन भएका छन् । समितिको सदस्यहरुमा सन्तोषकुमार बढाथोकि, विद्यानन्द मण्डल, दिपेन्द्र शर्मा र टिकेन्द्र बुढाथोकि चयन भएका छन् ।

न्व गठित कमिटिले १ नंम्बर प्रदेश भित्र थोक औषधि व्यवसायी गर्नेहरुको हक र अधिकारका विषयमा आवाज उठाउने अध्यक्ष दासले जानकारी दिए । उनले थोक औषधि व्यवसयाीहरु प्नि अब एक जुट नभए निर्धक्क सँग व्यवसाय सञ्चान गर्न नसकिने बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top