१८ असार, काठमाडौं ।
लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।
जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यसमेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा दिएकी हुन् । सरकारमा जसपाको सर्मथन नरहेकोले राजीनामा दिएको सुमनले बताइन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे सर्वदलीय बैठक बस्दै
संसदको बिजनेस संसदबाटै तय होस्, सरकारको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य गरौँ: सांसद कार्की
काठमाडौं–हेटौंडा आउँदै गरेको ईभी माइक्रो दुर्घटनामा चारको मृत्यु, एक गम्भीर