अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तानको बग्राम शहर छाड्यो

१८ असार ७८, शनिबार

१९ असार, एजेन्सी ।

अमेरिकी सेनाले २० वर्षपछि अफ्गानिस्तानको बग्राम शहर छाडेको छ ।

अमेरिकी र उत्तर एटलान्टीक संगठन नाटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम हवाई शिविर छोडेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

बग्राम हवाई शिविरको क्षेत्र अफगान राष्ट्रिय सुरक्षा एवम् रक्षा बललाई सुम्पिएको छ । आगामी सेप्टेम्बर ११ सम्म अफगानीस्तानबाट अमेरिकी सेना फिर्ता गरिसक्ने योजना अन्तर्गत सेनाले उक्त क्षेत्र छाडेको हो । यसले अफगानिस्तानबाट विदेशी सेनाको पूर्ण बहिर्गमनको प्रक्रिया सुरुभएको अधिकारीहरुले जनाएका छन् ।

यद्यपी अफगान सुरक्षा बलको निर्णय अधिकार अहिले पनि अमेरिकी शीर्ष कमान्डर जनरल अस्टिन एस मिलरसंगै रहेको बीबीसिले जनाएको छ ।सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंकवादी आक्रमण भएपछि अमेरिकी सेना ब्रगाम शहरमा पसेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top