अफगानिस्तानमा भएको सैनिक कारबाहीमा ४० जना तालीवानी विद्रोहीको मृत्यु

२८ असार ७८, मंगलबार

२९ असार, एजेन्सी ।

अफगानिस्तानको बिभिन्न जिल्लामा भएको सैनिक कारबाहीमा ४० जना तालीवानी विद्रोही मारिएका छन् ।

अफगानिस्तानको हेलमन्द प्रान्तमा अफगान वायुसेनाले गरेको हवाई हमलामा १४ जना, डेलारम जिल्लामा गरिएको हवाई हमलामा २० र टगब जिल्लामा ६ जना बिद्रोही मारिएका हुन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयलका अनुसार हेलमन्द प्रान्तको दक्षिणी क्षेत्रमा रहेको गार्मसर जिल्ला र डेलाराम जिल्लामा पकड जमाइ बसेका तालीवानीविरुद्ध अफगान सेनाले कारबाही गरेको हो ।

कारवाहीमा तालिवानका डेपुटी कमान्डर पनि मारिएको अफगानिस्तानी सेनाले पुष्टी गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । घटनामा ३५ जना घाइते भएका छन् । हवाई हमलाले तालिवानतर्फ धेरै हातहतियार नष्ट भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भए लगत्तै तालीवानी विद्रोहीले हिंसात्मक गतिविधि बढाएपछि अफगानिस्तान सेनाले पनि जवाफी कारबाही गरेको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top