प्रधानमन्त्री देउवाले आज खोप केन्द्रको निरीक्षण गर्ने

४ साउन ७८, सोमबार
Share this
706shares

४ साउन, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले आज खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्दैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top