खोप उद्योग स्थापना गर्न ऋण उपलब्ध गराइने

२९ साउन, काठमाडाैं ।

Advertisement

महामारीजन्य उद्योगका लागि खोप उद्योग स्थापना गर्न ऋण उपलव्ध गराइने भएकाे छ। विहीबार राष्ट्र बैंककाे माैद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले उक्त घाेषणा गरेका हुन् ।

सरकारले कोभिडको खोप उत्पादनका लागि उद्योग खोल्ने साझा कार्यक्रम सार्वजनिक गरेको थियो।  उक्त कार्यक्रमको आधारमा मौद्रित नीतिले यस्तो नीति लिएको गभर्नर अधिकारीले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top