संखुवासभाबाट अफिमसहित एक जना पक्राउ

२९ साउन ७८, शनिबार

३० साउन, संखुवासभा ।

Advertisement

संखुवासभा खाँदवारी नगरपालिका -७ का ६९ बर्षीय जय चापागाईलाई लागूऔषध अफिमसहित प्रहरीले पक्राउ गरेकाे छ ।

शुक्रबार दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो ।

Advertisement

पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top