कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

३१ साउन ७८, सोमबार

३२ साउन, झापा ।

झापाकाे बाह्रदर्शी गाउँपालिका-७ सिमल चौकस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकाे गणेशमान चारनाथ नगरपालिका घर भई हाल कंकाईमाई नगरपालिका-८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् ।

आइतबार राती साढे १० बजे उत्तर जाँदै गरेको प्रदेश-१ -०१-०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १-०१-००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिँदा स्कुटी चालक बाह्रदर्शी गाऊपालिका-७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भएका थिए । उनीहरुकाे उपचारको लागी बीएण्डसी अस्पतालमा पुर्‍याउन साथ सरस्वतीको मृत्यु भएको छ भने कार्कीको उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।

दुर्घटना गराउने कार र चालक ईलामकाे जोगमाई-२ का २४ बर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top