संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

३२ साउन, काठमाडाैँ ।

Advertisement

सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। साेमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले  जानकारी दिए ।

Advertisement

संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top