यस्ताे छ कुलमानको नियुक्तिविरुद्ध शाक्यले सर्वोच्चमा दिएकाे रिट (पूर्णपाठ)

३२ साउन, काठमाडौं ।

Advertisement

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सोमबार सर्वोच्च अदालतमा दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गरको छन् ।

Advertisement

शाक्यको रिटमा बुधबार पेसी तोकिएको छ ।

पूर्णपाठ:

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top