जसपा विवादमा आयोगको निर्णयलाई सर्वोच्चको मान्यता, ठाकुरले पाएनन् अन्तरिम आदेश

जसपा विवादमा आयोगको निर्णयलाई सर्वोच्चको मान्यता, ठाकुरले पाएनन् अन्तरिम आदेश

३२ साउन, काठमाडौं ।

सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध आदेश दिन अश्वीकार गरेको छ ।

साेमबार महन्थ ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे ।

यससँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कायमै रहने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.