×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

बोरा उद्योगको उत्पादन ८० प्रतिशत मात्र

२ भाद्र २०७८

काठमाडौं: कोरोना महामारीका कारण कच्चा पदार्थको अभावका भएसँगै उत्पादन घटेको बोरा उद्योगको उत्पादन हालसम्म पनि करीब ८० प्रतिशत मात्र रहेको उद्योगीहरूले बताएका छन् । अहिले कच्चा पदार्थको अभाव नरहे पनि दक्ष कामदारको अभाव र बजारमा खपत घट्नुजस्ता कारणले उद्योगहरूले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेका हुन् ।

नेपालमा प्लाष्टिक, जुट र कपडाका बोरा तथा त्रिपाल उत्पादन गर्ने दुइ दर्जन जति उद्योगहरू छन् । ती उद्योगले नेपालभरि रहेका सम्पूर्ण खाद्यान्नदेखि सिमेन्ट उद्योगहरूलाई बोरा उपलब्ध गराउने काम गर्छन् । दक्ष कामदारको अभावका कारण ती उद्योगहरू ८० प्रतिशत क्षमतामा मात्र चल्न बाध्य भएको विराटनगरको पशुपति सिल प्याक उद्योगका प्रोप्राइटर सुदीप जैसवालले आर्थिक अभियान दैनिकलाई बताए ।

Advertisement

उनका अनुसार यस्ता उद्योगहरूमा काम गर्ने धेरैजसो श्रमिकहरू भारतबाट नेपाल आउने गर्छन् । महामारीका कारण श्रमिकहरूमा त्रास छाएकाले अधिकांश भारतीय र नेपाली श्रमिकहरू समेत काममा पर्किएका छैनन् जसले गर्दा उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।

त्यसैगरी बोरा र त्रिपालको खपत घट्दा उद्योगहरूलाई झनै समस्या भइरहेको बताइएको छ । शिवम् प्लास्टिक उद्योगका सञ्चालक निखिल तोदीका अनुसार खाद्यान्नदेखि सिमेन्ट उद्योगहरू समेत पूर्ण क्षमतामा नचलेर उत्पाादन घटेका कारण बोरा र त्रिपालको खपत घटेको हो । नेपालमा मात्र नभएर भारतीय बजारमा समेत बोराको खपत घट्दा विक्री घटेर करीब ५० प्रतिशतको हाराहारीमा रहेको उनले बताए ।

Advertisement

नेपाली बोरा उद्योगहरूले मासिक वार्षिक रूपमा करीब ६० हजार मेट्रिकटन बोरा उत्पादन गर्ने गर्छन् । त्यसमध्ये ४० प्रतिशत बोरा नेपालको आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी ६० प्रतिशत बोरा भारत, बंगलादेश, पाकिस्तान, भुटानलगायत अन्य देशहरूमा निर्यात हुने गर्छ । उत्पादन र खपत दुवै घटेपछि अहिले यी उद्योगहरूको निर्यात बजार पनि अस्तव्यस्त जस्तै बनेको छ ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top