आजै नयाँ पार्टी दर्ता हुन्छ, गाडी अब अघि बढिसक्यो : माधव नेपाल

२ भदाै, काठमाडौं।

Advertisement

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आज नै नयाँ पार्टी दर्ता हुने बताएका छन् ।

बानेश्वरस्थित होटल अर्यालमा आफूपक्षीय नेताहरुको भेलापछि निस्कने क्रममा पत्रकारसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्ताे प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘आजै नयाँ पार्टी दर्ता हुन्छ। पार्टी दर्ताका लागि सबै तयारी हामीले गरिसकेका छौं। गाडी अब अघि बढिसक्यो।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top