×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा ‘दुई दिने भारतीय शैक्षिक मेला’ सुरु

२५ असार २०७५

विराटनगर,असार २५
दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरको नमस्कार होटलमा आजदेखि सुरु भएको छ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा भारतीय शैक्षिक मेला सुरु भएको हो । मंगलबारसम्म रहने शैक्षिक मेलामा भारतको विभिन्न स्थानमा रहेका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागिता रहेको छ ।

प्रत्येक वर्ष प्रालिको आयोजनामा भारत तथा भारत बाहिर र नेपालमा गरि १९ वटा स्थानमा शैक्षिक मेला हुँदै आएको सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक सञ्जय थापाले जानकारी दिए । मेलामा सहभागी हुने विद्यार्थीले भारतका विभिन्न प्रतिष्ठित कलेजको विषयमा जानकारी लिनसक्ने उनको भनाइ छ ।

Advertisement

Advertisement

मेलामा पहिलो दिन विराटनगरसहित, इटहरी, धरान र इनरुवाका विद्यार्थीले सहभागीता जनाएका थिए । पहिलो दिन ५ सय जना विद्यार्थीले शैक्षिक मेलामा आएको आयोजकको दाबी छ । मेलामा भारतको कलकता, पन्जाब, तमिलनाडु, बैङ्ग्लोरलगायतको भारतको विभिन्न प्रान्तमा रहेका नाम चलेका युनिर्भसल कलेजको सहभागिता छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top