काबुलमा अमेरिकी सेनामाथि भएको आक्रमण सन् २०११ पछिकै सबैभन्दा खतरनाक

१० भदौ ७८, शुक्रबार

११ भदौ, एजेन्सी ।

Advertisement

अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित ६० जनाको ज्यान गएको छ । १ सय ४० जना घाइते भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले आफ्ना १३ सैनिकको ज्यान गएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । रक्षा मन्त्रालयले अमेरिकी सेनामाथि भएको यो आक्रमणलाई सन् २०११ पछिकै सबैभन्दा खतरनाक भनेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top