आज कतिमा हुँदैछ सुनको कारोबार ?

१३ भदौ, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो दिन आइतबार तेजावी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top