रंगेली नगरपालिकाका मेयर बगडियाले कुनैपनि सेवासुविधा नलिने

२६ असार ७५, बुधबार

विराटनगर,असार २७
मोरङको पूरानो सदरमुकाम रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले ५ बर्षे कार्यकालमा आफूलाई प्राप्त हुने तलव , भत्ता र अन्य कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

असार २८ गते मेयर पद सम्हालेका बगडियाको १ बर्ष पुग्दैछ । मेयरले प्राप्त गर्ने मासिक ३० हजार तलव , वोर्ड बैठक भत्ता र विभिन्न गोष्ठी , सेमिनारमा प्राप्त हुने करिब ४५ हजार नलिने बगडियाले बताए ।

बगडियाले प्राप्त भएको यो रकम असाह्य , गरिब तथा विपत्तीमा परेका जनताको भलो हुने काममा खर्च गर्ने बताए । पारिवारिक जीवनको लागि नगरपालिकाबाट प्राप्त कुनै पनि रकम नलिने बगडियाको भनाई छ ।

Advertisement

यस्तै बगडियाले नगरपालिकाको गाडी समेत आफुले प्रयोग नगर्ने घोषणा गरेका छन् । मेयरको लागी खरिद गरिएको गाडी आफुले नचढेर प्रमुख प्रशासकीय अधिकृतलाई प्रयोग गर्न दिएको उनले बताए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top