×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026

एनसेलको फाइवर तार बनाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु, १ जना घाइते

१४ भाद्र २०७८

१४ भदाै, धादिङ ।

गजुरी गाउँपालिकास्थित गलौदी भन्ने स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जान घाइते भएका छन् ।

सो गाउँपालिकाको वडा नं ५ स्थित गलौदी भन्ने स्थानमा विद्युतको पोलमा राखिएको एनसेलको फाइवर तार चुडिएपछि बनाउन जाँदा विद्युत सट भई उनीहरुको मृत्यु भएको हो ।

चुडिँएको फाइवर तार बनाउन गएका पाँच जना मध्य ३ जना भर्‍याङ राखी विद्युत पोलमा चढ्न खोजेको र त्यसमा करेन्ट प्रवाह भई रहेको थाहा नहुँदा करेन्ट लागेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएकाे छ । मृत्यु हुनेहरुमा पोखरा निवासी उमाकान्त बराल र स्याङ्गजाका विमल परियार रहेको प्रहरीले जनाएको छ ।

दुबै जना अन्दाजी २५-२६ वर्षका रहेका छन् । मृतक दुबै जना पश्चिमाञ्चल सोलुशन प्रालिका कर्मचारीहरु रहेको प्रहरीले जनाएको छ । घाएते एक जनको उपचारका लागि काठमाण्डौँ लगिएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि गजुरी अस्पतालमा राखिएको छ ।।

भर्खरको समाचार

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सम्बन्धित खबरहरु

Scroll to Top