आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने

१५ भदौ, काठमाडौं ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

राति भने वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसमविद् सजिना शाक्यले बताए । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परेको छैन ।

तर, दिउँसो पछि पानी पर्न सक्ने उनले बताए । केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको छ । तर, लगातार झरी नपरे पनि पानी पर्ने सम्भावना भने रहेको शाक्यले बताए ।

मौसमविद्का अनुसार देशका धेरै ठाउँमा आज पनि हल्कादेखि मध्यमखालको वर्षा हुनेछ । पानी पर्न केही कम भए पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top